वेलायतको स्थानीय निर्वाचनमा नेपाली महिला उम्मेदवार

लन्डन । वेलायतको स्थानीय निर्वाचनमा एकजना नेपाली महिला उम्मेदवार भएकी छन् । आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदमा लीला सेलीङ्ग माबो चुनावी मैदानमा उत्रिएकी हुन । उनीले लेबर पार्टीको प्रतिनिधित्व गर्दे हार्ट डिस्टीक काउन्सिलको निर्वाचनमा व्लायकवाटर एण्ड हवलो क्षेत्रमा उम्मेदवारी दिएकी हुन् । नेपालको पाचथर (ओम) मा जन्मिएकी माबोले लेवर पार्टीले आफुलाई विश्वास … Continue reading वेलायतको स्थानीय निर्वाचनमा नेपाली महिला उम्मेदवार